काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने

काठमाडौं महानगरपालिकाले दशैंलक्षित खोप अभियान चलाउने भएको छ। असोज २२ देखि २४ गते अपरान्हसम्म १८ वर्षमाथिका नागरिकका लागि कोभिडविरुद्धको खोप दिन लागिएको हो। महानगरका सबै वडाबाट खोप दिइनेछ । यो खोप पहिलो डोज लिनेका लागि हो। खोप लगाउन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ। महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल […]

सम्बन्धित सामग्री

दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौं महानगर भित्र ४८ हजार बढीले लगाए खोप

काठमाडौँ महानगरपालिकाले दोस्रो चरण अन्तर्रगत पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका हजार भन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन्।