मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका...

सम्बन्धित सामग्री

जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौँ – जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। सांसदको पद सकिएको भोलिपल्ट आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर अग्रहरीले पार्टी प्रवेश गरेकी हुन्। उनी जसपाको सामानुपातिक तर्फकी सांसद थिइन्। अग्रहरी नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य हुन्। २०४६ सालमा सद्भावना स्थापना हुँदा उनी पनि एक थिइन्।

एकीकृत समाजवादीविरुद्धको मुद्दामा २० चैतदेखि अन्तिम सुनुवाइ

एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) दलको दर्ता र त्यसका १४ सांसदको पद खारेजको माग गरी दायर गरेको रिटउपर सर्वाेच्चले अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ । २० चैतदेखि सो...

एमाले फुटाउने १४ जना सांसदबारे चैत २० मा पूर्ण सुनुवाई हुने

काठमाडौं : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी  रिट निवेदनको पूर्ण सुनुवाइ चैत २० गते हुने भएको छ। न्यायाधीश इश्वर खतिवार र कुमार चुडालको इजलासले आइतवार लिखित जावफ परिसकेको र सवैधानिक तथा कानुनी प्रश्नहरुको निरुपण छिटोछरितो रुपमा गर्नुपर्ने मनासिव देखिएको जनाउँदै २० गते…

एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको छ।...

नेपालसहित १४ सांसदको पद जोगियो

काठमाडौं, भदौ १४ । नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको […]

एमालेका चार सांसदको पद धरापमा

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।

निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार ग

के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?

नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन माग गर्र्दै एमालेका सांसदहरु हरेक दिनजसो सिंहदरबारस्थित सभामुखको कार्यालयमा धाउन थालेका छन् ।बिहीबार सभामुख सापकोटालाई भेटेर ज्ञापन पत्र दिँदै तत्काल उनीहरुलाई कारवाही गरेको सूचना टाँस गर्न एमाले नेताहरुले दबावका साथै चेतावनीसमेत दिए । शुक्रबार बिहान पनि उनीहरु सभामुख सापकोटालाई भेट्न भन्दै उनको कार्यकक्षमा डेढ घण्टा धर्ना बसे । जतिबेला सभामुख भने सिन्धुपाल्चो

सासंद पद रिक्त रहेकाेबारे संसद् सचिवालयले निर्वाचन आयाेगलाई जानकारी गराउने

काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।   प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...