'राजनीतिक परिवारबाट आएकाहरू सौन्दर्य प्रतियोगितामा भाग लिन आउनु राम्रो’

हामी आफू केही गर्नुभन्दा बढी अरूले किन गरेनन् भन्ने गुनासा धेरै गर्छौं । अधिकार खोज्छौँ । तर, जिम्मेवारी निर्वाह गर्ने बेला पछि हट्छौँ । अब यस्तो तरिका बदल्न जरुरी छ ।

सम्बन्धित सामग्री

‘मिसेस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् पृथ्वीया

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२४ नेपालमा सहभागी हुन पृथ्वीया थापा अमेरिका उडेकी छन् । आइतबारपछि आगामी शुक्रबारसम्म अमेरिकाको लस भेगासमा हुने पेजेन्टमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले काठमाडौं विमानस्थलमा बिदाइ गरेको थियो । त्यसतर्फ जानुअघि मिडिया कुराकानीमा पृथ्वीयाले पेजेन्टको फिनालेका लागि भरपुर तयारी गरेको बताइन् […]

मिसेस वर्ल्डमा भाग लिन दीक्षा उडिन् अमेरिका

‘मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।सन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ ।प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झ

मिस इन्टरनेसनलको फिनालेमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान

काठमाडौं । दुई सातापछि हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा भाग लिन मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् । मंगलबार राती उनी नेपाल वायुसेवा निगमको जहाज हुँदै टोकियोतर्फ प्रस्थान गरिन् । उनीसँगै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् । न्यान्सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

अभिभावकसँग लिखित सम्झौता गरेर सौन्दर्य प्रतियोगिता हुने

अभिभावकहरुसँग लिखित सम्झौता गरेर नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीताको फ्रेन्चाइजी ‘मिस टिन इन्टरनेशनल २०२२’ आयोजना हुने भएको छ । क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रा.लिको आयोजनामा हुने सौन्दर्य प्रतियोगीताका लागि आयोजकले अडिशन खुल्ला गरेको छ ।प्रतियोगीतामा भाग लिन चाहने किशोरीहरुले यहि जुलाई २ र जुलाई ३ तारिख ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने पहिलो चरणको अडिशनमा भाग लिन सक्नेछन् । यस फ्रेन्चाइजी सौन्दर्य प्रतियोगीतालाई किवानीज इन्टरनेशनलले नेपाल भित्रयाएको हो । पह

मोटी युवतीहरूको सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुल्ला

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती तथा महिलाहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान छ

‘द मम् : ब्युटी कन्टेस्ट’को लागि आवेदन खुला

काठमाडौं : आमा भइसकेका महिलाहरुको क्षमता विकास गर्न मोडल सङ्स नेपालले ‘द मम् : ब्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि आयोजकले आवेदन समेत खुला गरेको छ। मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित शुक्रवारदेखि प्रतियोगिताको आवेदन खुला गरेको हो। प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत…

विवादमा मिसेज श्रीलंका : सम्बन्ध बिच्छेदपछि प्रतिस्पर्धामा भाग लिन किन नहुने ?

आइतवार साँझ कोलम्बोमा भएको सौन्दर्य प्रतियोगिता विवादित बन्यो। 'मिसेज श्रीलंका २०२०' को उपाधि निर्णायकहरूले पुष्पिका डिसिल्भालाई दिने निर्णय गरे। उनको शिरमा ताज समेत पहराइयो। तर त्यसको केहि समयपछि उनको ताज जबरजस्ती खोसियो। सन् २०१९ की विजेता क्यारलाइन जुरीले डिसिल्भाको ताज खोसेर फस्ट रनरअपलाई लगाइदिइन्। जुरीको आरोप थियो - पुष्पिका डिसिल्भाले…

धरानमा अन्तराष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता हुने - Purbeli News

धरान / धरानमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता भनियर मिस लुमियर २०२१ तयारी थालिएको छ । एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकाके सौन्दर्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका बिजेताले नगद एक लाख रुपैयाँ साथै मलेसिया र सिङ्गापुरमा आयोजना हुने प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको...

मिस्टर एन्ड मिस रौनियार २०२१ को तयारी शुरू

मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्दर्य एवम् सांस्कृतिक प्रतियोगिताको तयारी शुरू भएको छ । यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार तथा गुप्ता समुदायका युवा युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । तर, त्यसका लागि उनीहरूको उमेर १६ देखि २८ वर्ष हुनुपर्नेछ । आयोजक एमी इन्टरटेन्मेन्टले दोश्रो संस्करणलाई भव्य बनाउने गरेर तयारी थालिएको जनाएको छ । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरूको सामाज...