एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा, घरको छतबाट समेत प्रहरीको निगरानी

उद्घाटनस्थलको सुरक्षाका नेपाल प्रहरीदेखि एमालेले स्वयम्‌सेवकसमेत परिचालन गरेको छ ।