दलित उत्थानमा चाहिएको घोषणापत्र

एकातिर संविधानले उल्लेख गरेअनुसार दलित समुदायका लागि जनसङ्ख्याका आधारमा सेवा÷सुविधा अपर्याप्त छन् भने अर्कोतिर सीमित सुविधा प्राप्तिमा पनि मधेसी दलित पाखा पारिएका छन्।...

सम्बन्धित सामग्री

छुटेको प्रचण्ड (राजु स्याङ्तानकाे कविता)

अर्को प्रचण्ड दस्तावेजका पानामाथि काँसको थालमा मार्सी चामलको भात राखेर खाँदाखाँदै उतै छुट्यो । मेरो प्रिय दलित साथी कम्युनिस्ट घोषणापत्र बोकेर पेरिसडाँडा वरपर अब कुनै प्रचण्ड नखोज । एउटा प्रचण्ड, काखीमा भरुवा बन्दुक च्यापेर नारायणी तीरैतीर हिँड्दाहिँड्दै चेपाङ बस्तीहरूमा कतै छुट्यो

घोषणापत्र जारी गर्दै सकियो पहिलो मधेस प्रदेश युवा महोत्सव

जनकपुर – विभिन्न २० बुँद्धे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक […]

घोषणापत्र जारी गर्दै सकियो मधेस प्रदेश युवा महोत्सव

विभिन्न २० बुँदे घोषणापत्र जारी गर्दै पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आज सम्पन्न भएको छ । जनकपुरमा दुई दिनसम्म चलेको महोत्सवमा सहभागी युवाबाट आएका सुझाव समेटिएर घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा जारी घोषणापत्रमा दलित, सिमान्तकृत, हरुवा चरवा र मुस्लिम समुदायका युवालाई लक्षित गर्दै उच्च तथा प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्न प्रयत्न गरिने, युवाको स्वरोजगार अभिवृद्धिका निम्ति स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलम

निर्वाचनमा समानुपातिक नेतृत्व हुनुपर्ने दलित जनप्रतिनिधिहरूको माग

दलित अधिकार ऐन निर्माण गराउने मागसहित १२ बुँदे घोषणापत्र जारी  प्रदेश १ का दलित जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा सबै दलले समानुपातिक रूपले नेतृत्व दिलाउने प्रतिबद्धता जनाउन माग गरेका छन् । ५७औँ अन्तर्राष्ट्रिय जातीय...

जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशाला सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

काठमाडौँ– जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशालाले मंगलबार १६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जातीय विभेद उम्मूलन तथा दलित समुदायमाथि भएको विभेद अन्त्यका १६ बुँदाहरू समावेश […]

१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मुलनका लागि दलित समुदाय माथि भएको विभेद अन्त्यका लागि विभिन्न १६ ओटा बुँदा समेटेर काठमाडौँ घोषणापत्र २०७८’ जारी गरेको हो ।घोषणापत्रमा नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत छुवाछुत तथा भेदभाव विरुद्धको हक (धारा २४)

जातीय विभेदलाई सदाका लागि अन्त्य गर्नुपर्ने

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।कात्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि […]

जातीय विभेद अन्त्य गर्नुपर्ने : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन्। दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातीय विभेद गर्न नपाइने प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।कात्तिक ७ र ८ गते काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने सम्मेलन भएको थियो।आगामी पुस्ताले जातीय व