उपत्यकामा निषेधाज्ञा खुकुलो : १६ सिटभन्दा बढीको सार्वजनिक यातायात मात्र चल्ने, पसललाई बार तोकियो

बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक

सम्बन्धित सामग्री

बागलुङमा निषेधाज्ञा खुकुलो

त्रिलोचन रिजालबागलुङ – कारोना संक्रमीतहरुको संख्या घट्दै जान थालेपछि बागलुङमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । संक्रमितको संख्या अनियन्त्रित रूपमा बढ्न थालेपछि साउन २८ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले […]

लुम्बिनी प्रदेशमा प्रति १०० जनामा ३० संक्रमित

काठमाडौं। लुम्बिनी प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढदो क्रममा छ। निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक यातायात र बजारमा यात्रुको भीडभाड बढ्न थालेपछि संक्रमण दर पनि बढ्न थालेको चिकित्सकहरुले बताएका छन्। एक सय जनाको पीसीआर परीक्षण गर्दा औषत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए।

पेट्रोलियम पदार्थको आयात बढ्यो

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो । अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको […]

सार्वजनिक यातायात खुले, खुलेनन् पहिरोले अवरुद्ध सडक

म्याग्दी : कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्ने अनुमति स्थानीय प्रशासनल दिएको छ। तर, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन हुन सकेका छैनन्।पहिरोले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडकहरु अवरुद्ध भएका छन्। असारको सुरुवातसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन्।साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने

निषेधाज्ञा खुकुलो भएको बेला सङ्क्रमणको जोखिमबाट यसरी बचौँ

दैनिकीलाई चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ । निषेधाज्ञाकै कारणले मात्र सङ्क्रमणको जोखिम रोकिन्छ भन्ने पनि होइन । सरकारले बिस्तारै  निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । अहिले सार्वजनिक गाडी, पसल तथा कार्यालयहरु  सञ्चालनमा आएका छन्  । निषेधाज्ञा खुकुलो भएर गाडी, पसल र कार्यालयहरु सञ्चालनमा आउनुलाई सङ्क्रमण मुक्त भयौँ भन्ने बुझ्नु जोखिमपूर्ण हुन्छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा हामीले अझै धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।   सार्वजनिक यातायात, कार्यालय र पसल भीडभाड हु...

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक

सरकारी निर्णयको अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौं : यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन्। सरकारको नीति र निर्णयमाथि विभिन्न ध्यानाकर्षण  जनाउँदै व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।काठमाडौं उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल

मङ्गलबारबाट सार्वजनिक यातायात जोरबिजोर

काठमाडौं, १३ असार । सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा […]

अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणा