'कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको छ'

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

निरासाका कुरा गरेर मुलुकमा अस्थिरता फैलाउन खोजिँदैछः परराष्ट्रमन्त्री साउँद

धनगढी – परराष्ट्रमन्त्री एनपी साउँदले निरासाका कुरा गरेर मुलुकमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्। धनगढीमा आज कैलाली उधोग वाणिज्यले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री साउँदले एकथरी मान्छले निराशाको कुरा गरेर अस्थिरता फैलाउन खोजिरहेका बताए। उनले मुलुकको अर्थतन्त्र सरकारको नियन्त्रणमा रहेको बताउँदै आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार क्रियाशिल रहेको उल्लेख गरे। […]

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।...

गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताएका हुन् ।‘तपाईहरुलाई थाहै छ । आकस्मिक रुपमा दलको बैठक किन बोलाइयो भन्ने । आज मुलुकमा अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले अस्थिरता निम्त्याउन खोजिर

राजनीतिक अस्थिरता बढेर गयो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पा

संविधानमा भएका त्रुटिले मुलुकमा अस्थिरता निम्तियो  : लोसपा

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्रुटिपूर्ण संविधानका कारण मुलुकमा अस्थिरता निम्तिएको बताएका छन् । आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए ।संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्याना

‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृर्जना भएको आरोप लगाएका छन् । वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका […] The post ‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीतिक अस्थिरता नै विकासको बाधक हो त ?

नेपालमा किन विकास हुन सकेन ? भन्ने सार्वजनिक बहसमा सबैभन्दा बाक्लो गरी आउने प्रश्न हो । यसको उत्तर पनि लगभग एउटै आउने गर्दछ । त्यो हो– राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ । सरकारको स्थायित्वले विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने […]

‘राजनीतिक अस्थिरता निजी क्षेत्रले थेग्न नसक्ने’

काठमाडौं, असार २८ । सर्वोच्चको पछिल्लो निर्णयसँगै मुलुकमा बढेको राजनीतिक सरगर्मी बढको छ । सरकार परिवर्तन भएपनि सरकारी नीति परिवर्तन नभइदिए काम गर्न सहज हुने निजी क्षेत्रले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सानो अर्थतन्त्र भएको मुलुकले यस्तो अस्थिरता थेग्न नसक्ने बताउनुहुन्छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ […]

अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिकाविरुद्ध एकजुट हुन अनेरास्ववियुको आव्हान

काठमाडौं, असार २५ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका विरुद्ध एकजुट हुन आव्हान गरेको छ । काठमाडौंमा शुक्रबार सडक प्रदर्शन गर्दै अनेरास्ववियुले ताजा जनादेशको पक्षमा जनमत सृजना गर्न पनि आव्हान गरेको छ । ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र खतरामा परेकाले लोकतन्त्रको पक्षमा प्रदर्शन गर्न बाध्य […]

‘पुर्नस्थापना भए अस्थिरता’

काठमाडौं, असार ४ । प्रतिनिधिसभा फेरि पुर्नस्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका क्रममा सर्वोच्चबाट माग भएबमोजिम बिहीबार पेस गरिएको लिखित जवाफमा बहुमतको सरकार बनाउन नसकेपछि संविधानबमोजिम नै प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी […]