अन्नपूर्ण सर्किटमा दिनहुँ पर्यटक

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमनको शून्यता तोडिएको छ । विश्वविख्यात यो पदमार्गमा कोभिडले झण्डै २ बर्षयता पर्यटक आगमन ठप्प थियो । अक्टोबर पहिलो सातामै उत्साहजनक रूपमा पर्यटक भित्रिएपछि पदमार्गका व्यवसायी हौसिएका छन् ।

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

लमजुङ– अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।  यस केन्द्रका इञ्चार्ज भूपेन्द्र […]

अन्नपूर्ण आधार शिविरमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । तस्बिरः कमल खत्री/रासस

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

लमजुङ- चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म  तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०/५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् ।अन्नपूर्ण […]

अन्नपूर्ण पदमार्गबाट फर्किए पाँच सय ८१ पर्यटक

लमजुङ– चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ । यसरी फर्किने धेरैजसो इजरायली पर्यटक छन् । केही […]

अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

लमजुङ– अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरूका लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला […]

बर्खामा पनि अन्नपूर्ण पदमार्ग भित्रिए पर्यटक

बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप)मनाङले जनाएको छ । पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

काठमाडौँ– दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ […]

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् ।युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ, फागुन २९। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका छन् । गत सोमबार ३५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टले जनाएको छ । […]

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउन थाले

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण बन्द रहेका पदमार्ग पर्यटक आवागमनका लागि खुला गरेपछि पर्यटक आउन थालेका हुन् । पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो...