अन्नपूर्ण आधार शिविरमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । तस्बिरः कमल खत्री/रासस

सम्बन्धित सामग्री

अन्नपूर्ण आधार शिविर जाने पर्यटक बढे

यस वर्ष अन्नपूर्ण आधार शिविर (एबिसी) घुम्न आउने पर्यटकको संख्या निकै बढेको छ।

अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र

कास्की, २५ फागुन । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । […]

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।...

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।...

राष्ट्र सङ्घका महासचिव अन्नपूर्ण आधार शिविर आउने खबरले पर्यटन व्यवसायी उत्साहित

कास्की – विजयादशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले भरिएका छन् । विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण निकै बढिरहेको छ । विजयादशमीपछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिए...

‘संयुक्त राष्ट्रसंघको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

कास्की : विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ। पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन्।विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ।विजयादशमी पछि पदमा

एक दिनमै पुगिन्छ अन्नपूर्ण आधार शिविर

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिन्छ।...

नारच्याङबाट अन्नपूर्ण आधार शिविर अब दुई दिनमै

विश्वप्रसिद्ध अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविर म्याग्दीको नारच्याङबाट अब दुई दिनमै पुगिने भएको छ । आधार शिविरसम्म पुग्ने ‘मौरिस हर्जोग ट्रेल’ मर्मतपछि यहाँको यात्राअवधि छोटिएको हो ।  पदमार्ग निर्माणका...

अन्नपूर्ण आधार शिविर पदयात्रामा जाँदाको त्यो क्षण...

साँच्चै छुम्रुङ गाउँ मलाई अति नै मनपर्छ। त्यहाँको सरसफाइ देख्दा हामीले आफ्नो गाउँ यसरी नै किन सफासुग्घर राख्न सक्दैनौं ? भन्ने प्रश्न बारबार आइरहन्छ। त्यसको लागि खासै मेहनत त गर्नु पर्दैन तर हामीले सरसफाइको संस्कार नै बसाल्न सकेनौं। घान्द्रुक र छुम्रुङबाट केही सिकौं त्यो पनि नि:शुल्क!

गुमनाम अन्नपूर्ण आधार शिविर

म्याग्दी । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए ।  सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भयो । म्याग्दीको अन्नपूर्ण–४ स्थित अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए हर्गोजले ।