कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले भारत छाडे

एजेन्सी। ‘‘देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ,’’ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’

सम्बन्धित सामग्री

भारतीय विज्ञहरु भन्छन्ः कोरोनाको नयाँ भेरियन्ट डेल्टा प्लसले थप चिन्ता बढायो

एजेन्सी । भारतमा दोस्रो लहरको कोरोना संक्रमणले अकल्पनिय मानविय क्षति बनाइसकेको छ । यो पिडाबाट भारत बाहिर आउने प्रयासमा रहेको छ । कोरोना भ्याक्सिन पनि तीब्र रुपमा लगाइरहेको अवस्था छ ।

भारतले संक्रमितकहाँ कोरोना भ्याक्सिन पुर्याउन ड्रोन प्रयोग गर्ने

ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।यही महिनाको अन्त्यतिरसम्म यो कामको परीक्षण गरिने तेलंगनाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले कोभिड भ्याक्सिन पुर्‍याउन ड्रोन उपयोग गर्न शोध अनुमति दिएको थियो।

कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले भारत छाडे

एजेन्सी। ‘‘देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ,’’ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’

कति पर्छ एक डोज भ्याक्सिनको?

काठमाडौं। संसारमा अहिलेसम्म कोरोना भ्याक्सिन बजारमा किन्न पाइँदैन। अधिकांश भ्याक्सिन निर्माता कम्पनीले २०२१को अन्त्यसम्ममा यसलाई बजारमा उपलब्ध गराउने बताएका छन्।त्यसबेला प्रतिडोज भ्याक्सिनको डेढ हजार हाराहारीमा पाइने ती कम्पनीहरुको अनुमान छ। तर, भारत सरकारले भने भ्याक्सिनको मूल्य अढाइ सय भारु तय गरेको छ। भारतको ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरमले हजार भारुमा एक डोज उपलब्ध हुने बताएको छ।

यसरी नेपालमा ल्याइयो कोरोना भ्याक्सिन

काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।

छिमेकीलाई अनुदानमा कोरोना भ्याक्सिन दिँदैछ भारत

भारतले उसका छिमेकी राष्ट्रहरुमध्ये नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ l  भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मंगलबार गरेको एउटा ट्वीटमा भनिएको छ, 'भारत वैश्विक समुदायका स्वास्थ्य आवश्यकता परिपूर्ति गर्न दीर्घकालिक साझेदार हुन पाएकोमा गौरवान्वित अनुभव गर...

‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’

भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु ।

भारतमा कोरोना भ्याक्सिन लगाएका दुई जनाको मृत्यु

एजेन्सी । भारत कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम सुरु भइसकेको छ । केहीमा उक्त खोपको साइड इफेक्ट पनि देखिएको छ । मिडिया रिपोर्टका अनुसार कोरोना खोप लगाएका दुई जनाको ज्यान गएको छ

कोरोना भ्याक्सिन : विपन्न देशहरूको परीक्षा

देशको भूराजनीतिक अवस्थाले कोरोना भ्याक्सिनका लागि हामी फेरि पनि भारत वा चीनसँग निर्भर रहनुपर्ने देखिन्छ विगत