Use App
Read now
(current)
Download
nagariknetwork.com
चैत्र २०८१
सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा
विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। बिहीबार उनले आगामी २० वर्षभित्र आफ्नो लगभग २०० अर्ब डलर बाँड्ने योजना बनाएको सीएनएनले समाचारमा उल्लेख गरेको छ।
पूर्ण विवरण