प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी

११ माघ, विराटनगर । १० दिनभित्र प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ । संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख […]

सम्बन्धित सामग्री

प्रदेश १ मा कोरोनाविरुद्ध खोप लगाउन सुरु

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाउन सुरु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार आयोजित कार्यक्रममा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देललाई खोप लगाएर सुरु भएको हो ।