एजेन्सी, २० पुस। भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । भारतीय कांग्रेस आईकी नेतृ रीता यादवलाई कालो झण्डा देखाएको भन्दै अज्ञात समूहले गोली प्रहर गरेको हो । घाइते यादवले भनिन्, ‘म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएको थिएँ । त्यहाँबाट फर्किदै गर्दा राजमार्गमा तीन जनाले ओभर […]