गृहमन्त्री लामिछानेसँग चिनियाँ र पाकिस्तानी राजदूतको भेट

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले आज भेटवार्ता गरेका छन्।भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे।मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्

सम्बन्धित सामग्री

सभामुखसँग भारत र पाकिस्तानका राजदूतको भेट

सभामुख कृष्णबहादुर महरासँग भारत र पाकिस्तानका राजदूतले भेट गरेका छन्। महराका उपसचिव हरिहर पोख्रेलका अनुसार बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी र पाकिस्तानी राजदूत मजहर जावेदले सभामुखसँग भेट गरेका हुन्।