विश्व शान्तिका लागि अमेरिका सबैभन्दा ठुलो खतरा : चीन

"संयुक्त राज्य अमेरिकासँग सबैभन्दा धेरै आणविक हतियारहरू छन्, र ती विश्व शान्ति र स्थिरताका लागि सबैभन्दा ठुलो खतरा हुन्," चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चेतावनी दिए। यस्तो अवस्थामा अमेरिकाले आणविक हतियारको भण्डार नष्ट गर्न पहिलो कदम चाल्नुपर्ने उनले बताए।

सम्बन्धित सामग्री

एउटा पाण्डाले चर्काएको अमेरिका-चीन विवाद

सन् २००३ मा जब ‘या या’ नामक चिनियाँ पाण्डा अमेरिका ओर्लियो, बेइजिङको त्यो सद्भावना दूतलाई हर्षोल्लासपूर्वक स्वागत गर्नका लागि मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं मानिसहरु उपस्थित भएका थिए । त्यो क्षण अमेरिका र चीनबीचको सुसम्बन्ध उच्च विन्दुमा पुगेको समय थियो, जतिबेला अमेरिकी सहयोगमा चीन विश्व व्यापार संगठनको सदस्य बनेको २ वर्ष पुगेको थियो र दुई देशबीच […]

‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’: नेपालका परराष्ट्रविज्ञहरु

ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ ।  सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि […]

भारत-चीन-अमेरिका त्रिकोण : नेपालका लागि अभिशाप कि वरदान ?

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

अमेरिका, चीन र रुसबीच 'हाइब्रिड' युद्ध !

तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।  मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...

चीन विश्वकै धनी देश, पछि पर्‍याे अमेरिका

काठमाण्डाै – चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन ड...

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसंघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ । चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए ।उक्त सम्झौताको संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले स्वागत गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्– ‘जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरुमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यस

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्धारा स्वागत

संयुक्त राष्ट्रसघंले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ। चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना भएको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा...

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ। चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजित विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य...

कोरोना भाइरसको उत्पत्तिको विषयमा अमेरिका–चीन पुनः आमनेसामने

कोरोनाभाइरस कहाँबाट फैलियो, यो कुराको विषयमा अमेरिका र चीन एकपटक पुनः आमने–सामने भएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई ९० दिनभित्र कोरोनाभाइरस कहाँबाट फैलियो भन्नेबारे पत्ता लगाउन आदेश दिएका छन् ।यसअघि मंगलबार अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले विश्व स्वास्थ्य सम्मेलनमा चीनको नाम नलिइकनै विश्व स्वास्थ्य संगठनको अगाडि कोरोनाभाइरस कहाँबाट फैलियो, यसको अनुसन्धानको अर्को चरण पारदर्शी हुनुपर्ने बताएको थियो ।कोभिड–१९ को सबैभन्दा पहिलो केस डिसेम्बर सन् २०१९