एउटा पाण्डाले चर्काएको अमेरिका-चीन विवाद

सन् २००३ मा जब ‘या या’ नामक चिनियाँ पाण्डा अमेरिका ओर्लियो, बेइजिङको त्यो सद्भावना दूतलाई हर्षोल्लासपूर्वक स्वागत गर्नका लागि मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं मानिसहरु उपस्थित भएका थिए । त्यो क्षण अमेरिका र चीनबीचको सुसम्बन्ध उच्च विन्दुमा पुगेको समय थियो, जतिबेला अमेरिकी सहयोगमा चीन विश्व व्यापार संगठनको सदस्य बनेको २ वर्ष पुगेको थियो र दुई देशबीच […]