सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा १५० जनाभन्दा बढीको मृत्यु भएको छ। ईसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागीहरुबीच राजधानीको प्रसिद्ध इटावोन जिल्लामा...

सम्बन्धित सामग्री

इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु

एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो । त्यसपछि भागदौड चल्दा उक्त घटना भएको हो । अरेमा फुटबल क्लबका समर्थक पेरिसिबाया सुराबाया टोलीसँग ३(२ ले पराजित भएपछि समर्थकहरु फुटबल […]

इन्डोनेसियामा फुटबल खेलकाे क्रममा भागदौड मच्चिँदा १२७ भन्दा बढीको मृत्यु

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यम बिबिसीले जनाएको छ। बिबिसीका अनुसार पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि करिब १८० जना घाइते भएका छन्। भिडियोहरूले फ्यानहरू अन्तिम सीटी […]

इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड मच्चिँदा १२० भन्दा बढीको मृत्यु

इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् ।पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताए । उनले मृत्यु हुनेमा दुई जना प्