इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु

एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो । त्यसपछि भागदौड चल्दा उक्त घटना भएको हो । अरेमा फुटबल क्लबका समर्थक पेरिसिबाया सुराबाया टोलीसँग ३(२ ले पराजित भएपछि समर्थकहरु फुटबल […]