सविता सिंह ठकुरी : हातखुट्टा जोर्नी दुख्ने, सुन्निने यो कुनैपनि उमेरका मानिसहरुलाई हुन सक्छ । यो रोगले मांसपेशीमा पनि असर पार्ने गरेको छ । आफ्नो शरीरमा जुन इम्युन सिस्टम हुन्छ त्यो सिस्टमले आफ्नै विरुद्धमा काम गर्ने गर्छ । त्यस्तोखालको एन्टिबडि आफ्नो शरीरमा भएपछि स्वचालित रुपमा आफ्नो इम्युन सिस्टमले आफैलाई हानी पु¥याउनेलाई बाथ रोग भनिन्छ । यो […]