निहारिकालाई भेटेपछि सरकारलाई बालेनकाे प्रश्न –न्याय खोज्दा एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्याचार हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका

सम्बन्धित सामग्री

वित्तीय अत्याचार विरुद्ध जनविद्रोह सुरू भयोः प्रसाई

शुक्रबार विराटनगरमा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको सभामा प्रसाईले बैंक वित्तीय संस्थाको शोषण र वित्तीय अत्याचार अन्त्य नभएसम्म उनिहरू विरुद्धको अभिायन नरोकिने बताएका हुन्।...

जनताको करमाथि अत्याचार

काठमाडौं, माघ २४। सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ । उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार गर्ने प्रवृत्ति विद्यमान रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका अनुसार राज्यको आम्दानीको परिणाममा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा […]

जनताको करमाथि अत्याचार

काठमाडौं । सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ । उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार गर्ने प्रवृत्ति विद्यमान रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका अनुसार राज्यको आम्दानीको परिणाममा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा असुलीको […] The post जनताको करमाथि अत्याचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीले मनपरी अत्याचार गर्छन् : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् । ‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले आफूसँग […]

चोलेन्द्रकी छोरीले भनिन् : सरकारले हामीमाथि अत्याचार गर्‍यो

१ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले सरकारले आफूहरुमाथि अत्याचार गरेको बताएकी छन् । आइतबार विहानदेखि प्रधानन्यायाधीश जबराको सरकारी निवासमा सरकारले सुरक्षा कडाइ गरेको छ । त्यसबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै छोरी सुनिधीले निवासबाट बाहिर निस्कन र भित्र प्रवेश गर्नसमेत कडाइ गरेको बताइन् । ‘अहिलेको सरकारले हामीलाई एकदमै अन्याय, अत्याचारै गरेको छ । […]

निहारिका भेटेपछि बालेनले भने-‘यो राज्यको अत्याचार हो’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले बच्चाको डिएनए टेष्ट गर्ने मागलाई नसुनेर राज्यले अत्याचार गरेको टिप्पणी गरेका छन्। ‘आफ्नो बच्चाको डिएनए टेष्ट गरिदे मात्रै त भनेको रहेछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अति हो। यो अत्याचार हो।’ बालेनले लेखेका छन्, ‘कानुनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु

बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेको बताए । विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय

रुसी अत्याचार भुल्ने छैनौँ, माफी दिने छैनौँ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले आफ्नो देशमा आएर अत्याचार गर्ने युद्ध अपराधीहरुलाई सजाय दिने बताएका छन् । स्थानीय समय अनुसार आइतबार राति युक्रेनी नागरिकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकलाई सजाय स्वरुप अत्याचारको बदला लिएने चेतावनी दिएका हुन् । सम्बोधनको क्रममा रुसी सैनिकलाई चेतावनी पूर्ण सन्देश दिँदै उनले भने, ‘आज इर्पिनमा (आइतबार) चारजनाको परिवार, अभिभावक […]

पेट्रोलियमको मूल्यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताए। पूर्व-प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि बताए।&nbs

आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै - आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस मनाइन्छ ।   दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ । संसारभरिका झण्डै १० करोड बालबालिकाले आज बालअधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकामाथि हुने अत्याचार, हिंसा, द...