‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’

पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ । करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कमिसन लोभमा जथाभावी सडक

भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जेठ अन्तिम साता बजेट प्रणाली बाहिरबाट २८ नयाँ सडक योजना हालेको छ । आर्थिक वर्षको अन्तमा उपभोक्ता समितिका नाममा सडक खन्न लगाएर राज्यकोष रित्याउने काम गरिएको हो । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिका नामबाट काम दिएको देखाएर रकम बाँड्ने गरी सडक योजना ल्याइएका हुन् । अर्कोतिर वातारणीय प्रभाव […]

क्रिएटर्स मेलामा तन्नेरीले सिके डिजिटल मिडिया चलाउने काइदा र शैली

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा राजधानीमा दुई दिने क्रिएटर्स मेला सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा आयोजित समारोहमा मुलुकका चर्चित डिजिटल मिडिया कन्टेन्ट निर्माता, सामाजिक संजालमा प्रभाव राख्ने सेलिब्रिटी र ती कन्टेन्टका उपभोक्ता नेटिजन्सले मेलामा सहभागिता जनाए । खासगरि डिजिटल मिडिया र तिनका कन्टेन्टसँग अभ्यस्त पछिल्लो पुस्ताको उल्लेखनीय उपस्थिती रहेको मेलामा सम्बन्धित चलेका सेलिब्रिटीले […]

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत :  कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ।खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइप लाइनमाथि पहिरो खस्दा झन्डै रु १० लाखको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो।उक्त समस्या समाधान हुने बित्

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो। संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा…

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत- कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीको सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो । संस्थाका प्राविधिक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि […]

गन्तव्य: विद्युतीय सवारी विशेष,इभी टु व्हिलर्समा सरकारको पक्षपाती नीति

विदेशमा विद्युतीय सवारीका उपभोक्ता र बिक्रेता दुवैलाई अनुदानको व्यवस्था गरिएको हुन्छ। यसले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुगेको छ। सबैले फाइदा लिन सक्छन्। इभीले इको सिस्टममा सकारात्मक प्रभाव पर्छ तर विद्युतीय गाडीको प्रयोग बढाउन पूर्वाधार आवश्यक छ।...

घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ। निगमक

उपभोक्ता समितिमाथि अंकुश : रामकुमारी झाँक्रीको निर्णयले तरंग

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले यतिखेर शहर मात्र होइन, गाउँ–गाउँ तरंगित बन्न पुगेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर हल्लीखल्ली मच्चिएको हो ।गत कात्तिक १४ गते मन्त्रिस्तरीय निर्णय गर्दै झाँक्रीले हालका लागि उपभोक्ता समितिमार्फत हुने कुनै पनि सार्वजनिक खरिदका गतिविधि तत्काल रोक्ने निर्णय गराएकी छिन् । यसको प्रभाव यतिखेर केन्द्र मात्र नभएर स्थानीय तह

बाढी प्रभाव नियन्त्रणका लागि सहमति

गण्डकी, १३ असार: बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका […]