क्रिएटर्स मेलामा तन्नेरीले सिके डिजिटल मिडिया चलाउने काइदा र शैली

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा राजधानीमा दुई दिने क्रिएटर्स मेला सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा आयोजित समारोहमा मुलुकका चर्चित डिजिटल मिडिया कन्टेन्ट निर्माता, सामाजिक संजालमा प्रभाव राख्ने सेलिब्रिटी र ती कन्टेन्टका उपभोक्ता नेटिजन्सले मेलामा सहभागिता जनाए । खासगरि डिजिटल मिडिया र तिनका कन्टेन्टसँग अभ्यस्त पछिल्लो पुस्ताको उल्लेखनीय उपस्थिती रहेको मेलामा सम्बन्धित चलेका सेलिब्रिटीले […]