बझाङ । गत वर्ष असोज ३१ गते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पीडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् । बाढी पहिरोका कारण कारण उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पीडितहरुले बगाएको घर खेत देखाउँदै आफूहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् […]