दाङका १७ सय बढी उम्मेदवारले अझै बुझाएनन् चुनाव खर्च विवरण

जनप्रतिनिधि बन्न उम्मेदवार बनेकाहरूमध्ये ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

सम्बन्धित सामग्री

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना

काठमाण्डाै – निर्वाचन आयोगले गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।  आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय ७४ र प्रदेशसभातर्फ ३१ सय ८८ गरी ५५ सय ६२ जनालाई ऐनबमोजिम चुनाव खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो । यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका १३ सय ९८ गरेर २४ सय ३५ जनालाई १५ हजार रुप...

वास्तविक चुनाव खर्च नै देखाउँदैनन् उम्मेदवार

होटेलमा खाना खुवाउँदा उम्मेदवारको लाखौं खर्च भएको देखिन्छ। त्यसो त चुनावी प्रचारप्रसारमा प्रतिनिधिसभाका उम्मेद्वारहरूले करोडौँ खर्च गर्ने गरेपनि निर्वाचन आयोगमा भने न्यून खर्च देखाउने अभ्यास छ। त्यसैले त उम्मेदवारले निर्वाचन आयोगमा देखाउने खर्च विवरण स्वय...

चुनाव खर्च विवरण दिन आयोगको निर्देशन

सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिए।...

निर्वाचन आयोगको जरिवाना : चुनाव जितेकाहरू तिर्न तयार, हारेकाहरू आक्रोशित

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर ४ का चन्द्रमान खोयाहाङ लिम्बुले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । निर्वाचनमा भाग लिएपछि चुनाव खर्च विवरण नबुझाएका कारण उनी १ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् । उनले आयोगलाई निर्वाचन खर्च बुझाउनुपर्छ भन्ने कुरा नै थाहा नभएको बताए । पछि पनि आयोगले स्पष्टीकरण सोधेको कुरा पनि उनले थाहा पाएनन् । तर अहिले जरिवानामा परेको थाहा पाएपछि उनी चकित भए । उनले भने–‘म त सामान्य किसान

चितवनमा चार सय एघार जनाले बुझाए चुनाव खर्च विवरण

चितवन – स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाइसकेका छैनन्। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन्। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ […]

सोलुखुम्बुमा ५ प्रतिशत उम्मेदवारले मात्रै बुझाए चुनावी खर्च विवरण

सोलुखुम्बु - सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका छन् । गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावका ५ दशमलव ७ प्रतिशत अर्थात ४७ जना उम्मेदवार तथा निर्वाचितहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको माप्यदूधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्च विवरण पेस गरेको कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । ...

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ। उम्मेदवारले खर्च विवरण बुझाए नबुझाएको यकिन गरि विवरण पठाउन आयोगले निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ। बुधवार विज्ञप्ति जारी गर्दै आयोगले कारवाहीका सिफारिसका लागि निर्देशन दिएको हो। 'निर्वाचनको मत परिणाम घोषणा भएको मितिले तीस…

चुनाव लड्न कमसेकम ६/७ करोड चाहिने अवस्था छ: शशाङ्क

काठमाडौँ । नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाए पनि उनले शनिवार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण […]

अघिल्लो स्थानीय निर्वाचनका सात सय उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूले अहिलेसम्म पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।   निर्वाचनमा भाग लिएका दाङका सात सय बढी उम्मेदवारले चुनाव खर्च विवरण नबुझाएका हुन् । निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्दासमेत जिल्लाका सात सय १० उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन अटेरी गरेका हुन् । निर्वाचन भएर मतगणना सकिएको दिनबाट ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम भए पनि दाङका पालिका र वडामा भाग लिएका सात सय १० उम्मेदवारले खर्च विवरण नबुझाएको प्रद