चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्नु : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ। उम्मेदवारले खर्च विवरण बुझाए नबुझाएको यकिन गरि विवरण पठाउन आयोगले निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ। बुधवार विज्ञप्ति जारी गर्दै आयोगले कारवाहीका सिफारिसका लागि निर्देशन दिएको हो। 'निर्वाचनको मत परिणाम घोषणा भएको मितिले तीस…