काठमाडौँ – नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् । आचार्यले ५०२ मत ल्याए ।
जिल्ला कार्यसमितिको पदाकिारीहरुमा पनि आचार्य समूहकै उम्मेदवार विजयी भएका छन् । आचार्य कांग्रेस संस्थापन …