एमसीसीविरुद्ध पोखरामा धर्ना

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम भएको छ। संयुक्त देशभक्त मोर्चाको व्यानरमा पोखरेली नागरिक अगुवाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिएका हुन्।  बिहान ९ः४५ देखि एक...

सम्बन्धित सामग्री

‘भीआईपी भ्रष्टाचारी छि ! छि !! छि !!!’

पोखरा । पोखराको राष्ट्र बैंक चोकमा सोमबार धर्ना कार्यक्रममा सहभागीले लिएको प्लेकार्डमा लेखिएको थियो- ‘भीआईपी भ्रष्टाचारी छि ! छि !! छि !!!’ । नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध अहिले देशैभर विरोध तथा प्रदर्शन भइरहेको छ । सोही प्रकरणको विरोधमा पोखरामा पनि सोमबार विरोध प्रदर्शन गरिएको छ । नागरिक समाज कास्कीले पोखरा राष्ट्र बैंक चोकमा धर्ना कार्यक्रम […]

महावीर पुनको समर्थनमा पोखरा राप्रपा र रास्वपाको धर्ना

१७ वैशाख, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा. पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पोखरामा शुक्रबारबाटै सुरु […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

प्रधानन्यायाधीशविरुद्ध पोखरामा पनि धर्ना

पोखरा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने न्यायाधीश र कानुन व्यवसायीको मागप्रति पोखरामा पनि ऐक्यबद्धता जनाइएको छ । आज उच्च अदालत पोखरा र जिल्ला अदालत कास्की परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् । न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पछिल्लो समय अभियान नै चलाएको छ...

एमसीसीको विरोधमा पोखरामा संयुक्त देशभक्त मोर्चाको धर्ना

'म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्न, त्यसैले एमसीसी चाहिंदैन’, 'पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन’, 'हामी हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं’, 'हामीलाई एमसीसी चाहिंदैन, स्वाभिमान बेच्न पाईंदैन’, 'म मरेपनि मेरो दे...

पोखरामा प्रहरीद्वारा शिक्षकमाथि लाठी चार्ज, १९ जना गिरफ्तार

पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कार्यालय अगाडि धर्ना दिन गएका शिक्षकहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तारानाथ पौडेललगायत केही शिक्षक […]

संसद विघटनबिरुद्ध नागरिक समाजको धर्ना

प्रतिनिधिसभा विघटनबिरुद्ध पोखरामा नागरिक समाजले सोमबार धर्ना दिएको छ ।

कोरोना नियन्त्रण प्रभावकारी नभएको भन्दै पोखरामा आन्दोलन

पोखरा । कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सोप्रति जिम्मेवार बनाउन पोखरामा युवाले बिहीबार विरोध प्रदर्शन गरेका छन् । पोखराको राष्ट्र बैंकचोकदेखि शहीदचोकसम्म लहरै रहेका उनीहरुले जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएका हुन् । ५ घेरा बनाएर उनीहरुले विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् । स्वतन्त्र पोखरेली युवाहरुको नाममा …