पोखरा । कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सोप्रति जिम्मेवार बनाउन पोखरामा युवाले बिहीबार विरोध प्रदर्शन गरेका छन् । पोखराको राष्ट्र बैंकचोकदेखि शहीदचोकसम्म लहरै रहेका उनीहरुले जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएका हुन् । ५ घेरा बनाएर उनीहरुले विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् । स्वतन्त्र पोखरेली युवाहरुको नाममा …