गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव

२७ मंसिर, चितवन ।  दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम  छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५  कार्यरत छन् । सिनियर गेम स्काउट द्वितीय […]

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव

सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

सुर्खेत– कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै […]

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनका लागि भवन र कर्मचारी अभाव देखिएको छ । हाल ताल्छिखेलस्थित भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन् । त्यसमा...

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छिखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा...

कर्णालीमा ३७ प्रतिशत कर्मचारी अभाव

काठमाडौँ । प्रदेश सरकार सञ्चालन भएको साढे चार वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ ।  भौगोलिक विकटताका कारण एक त कर्मचारीको रोजाइमा कर्णाली पर्दैन भने आएका कर्मचारीहरू पनि एक वर्षभन्दा बढी टिक्दैनन् । जसले गर्दा प्रदेश सरकारको कार्यसम्पादनमा प्रत्यक्ष असर परिरहेको हुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमप्रसाद आचार्यका अनुसार कर्णालीमा […]

गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारी अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरुको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन् […]

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । स्थानिय तहको निर्वाचन पश्चात प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएसँगै कार्यालयको...

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा कर्मचारी अभाव हुँदा अनुगमन प्रभावित बनेको छ । पाँच जिल्लाको अनुगमन गर्ने जिम्मा पाए पनि कर्मचारी अभावले कार्यालयले दुई जिल्लाको मात्रै अनुगमन गर्दै...

बागमतीमा मन्त्रालय टुक्राउँदा पूर्वाधार र कर्मचारी अभाव

२ पुस, हेटौंडा । वागमती प्रदेश सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी गरिएको अधिकारीहरुले बताएका छन् । मुख्यमन्त्री […]