प्रधानन्यायाधीलाई महाअभियोग लगाउन तयार छैन सत्तापक्ष

प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तर, जबरा स्वयं भने कसैले माग्दैमा राजीनामा नदिने अडानमा अडिक रहेका छन् । प्रधानन्यायधीशमाथि सर्वत्ररूपमा अहिले प्रश्न उठिरहेको छ ।सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा जबराको जेठान नाता पर्ने गजेन्द्र हमाललाई मन्त्री

सम्बन्धित सामग्री

चोलेन्द्रसँग प्रतिपक्ष नरम, सत्तापक्ष गरम (सवाल–जवाफसहित)

१६ भदौ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी छ । ४३ वटा प्रश्न तयार पारेर सुरु भएको बयान बुधबार र बिहीबारसम्म प्रश्न नम्बर ६ वरिपरीसम्म पुगेको छ । दुई दिनको बयान नियाल्दा जबराप्रति प्रमुख प्रतिपक्ष नरम र सत्तापक्ष गरम रुपमा प्रस्तुत भएको स्वमं समितिका सदस्यहरु स्वीकार्छन् । सत्तारुढ […]

जबराकाे महाभियाेगमा सत्तापक्ष र प्रतिपक्षबीच स्वार्थकाे साैदावाजी !

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन थालेको छ। समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरबारमा बैठक बसेको हो। समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल भएको छ। बैठकले अर्को बैठकमा सो महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ। समितिका ज्येष्ठ सदस्य र सदस्यहरूस

बारको टोलीसँग ओलीले भने–सत्तारुढ दल प्रधानन्यायाधीशलाई महाभियोग लगाउन तयार छैन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउन तयार नरहेको दावी गरेका हुन् । मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको आग्रह गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल ब