ब्याडमिन्टन : दीपेश र रशिलालाई उपाधि

राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दीपेशसँग र विष्णु प्रिन्ससँग पराजित भएका थिए ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएक

सम्बन्धित सामग्री

यल कप ब्याडमिन्टन शनिवार शुरु हुँदै

ललितपुर : पाटनमा १३ औँ संस्करणको यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता शनिवार शुरु हुने भएको छ। प्रत्येक वर्ष पाटनका विभिन्न टोलहरु यो प्रतियोगिताको आयोजक बन्ने गरेका छन्। जसअनुसार यो संस्करणको आयोजना संयुक्त रुपमा ओकुबहाल टोल सुधार समिति र महाबुद्ध युथ क्लबले गर्दै छन्। एक हप्ता चल्ने प्रतियोगितामा ललितपुरका ७० टोलबाट २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने यल कप प्रतियोगिता संयोजक दीपेश शाक्यले जानकारी दिए।आयोजकसमेत रहेको ओकुबहाल टोलबाट नै ४३ जनाले भाग लिने समिति अध्

आर्मीका नवीनसँग हारे नेपाल नम्बर एक दीपेश धामी

३० चैत, काठमाडौं । नेपाल नम्बर एक दीपेश धामी प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेका दीपेश त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठसँग २–१ को सेटमा पराजित भएका हुन् । नवीनले पहिलो सेटमा २१–१९ को जित हासिल गरेका थिए । दोस्रो सेट १२–२१ […]

प्रिन्स र रशिला च्याम्पियन

प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१–१३ र २१–१३ ले हराइन् ।यु–१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०–२२, २१–१० र २१–८ ले पाखा लगाउदै पहिलो भए

दीपेश र प्रिन्स फाइनलमा

काठमाडौं । दीपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । वसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दीपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे । महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई २१–१३ र […]

दीपेश, जीवन, प्रिन्स र विष्णु सेमिफाइनलमा

११ चैत, भक्तपुर । एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्स दाहाल र प्ररहीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीका प्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र २१–७ तथा […]

दीपेश र विजितको जोडी अन्तिम चारमा

एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

एपीएफका दीपेश र विजितको जोडी सेमिफाइनलमा

७ फागुन काठमाडौं । एपीएफका दीपेश धामी र बिजित थापा मगरको जोडी लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । उनीहरुले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६, २१–१० ले पराजित गरे । अब धामी र थापाको जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र भुवन गुरुङको जोडीसँग खेल्नुपर्नेछ […]

रत्न, नवीन, प्रफुल र दीपेश सेमिफाइनलमा

काठमाडौँ– बाह्रबिसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतियोगितामा पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ, नवीन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दीपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाइनलमा प्रफुल महर्जनसँगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन […]

साइनो मेयर कप ब्याडमिन्टन : दीपेश, विष्णु र प्रिन्स अन्तिम आठमा

२८ फागुन, काठमाडौं । एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दीपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो वरीयता […]

दीपेश र जेशिकालाई प्रधानमन्त्री कप

नेपाल समाचारपत्र, काठमाडौं  । चितवनमा भएको ‘योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता’को पुरूष र महिलातर्फको उपाधि एपीएफका खेलाडीले जितेका छन् । महिला तथा पुरूष एकल स्पर्धाका विजेता खेलाडीहरू दीपेश धामी र जेशिका गुरूङले समान नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै, दोश्रो हुने प्रिन्स दाहाल र रशिला महर्जनले समान ५५ […]