आर्मीका नवीनसँग हारे नेपाल नम्बर एक दीपेश धामी

३० चैत, काठमाडौं । नेपाल नम्बर एक दीपेश धामी प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेका दीपेश त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठसँग २–१ को सेटमा पराजित भएका हुन् । नवीनले पहिलो सेटमा २१–१९ को जित हासिल गरेका थिए । दोस्रो सेट १२–२१ […]

सम्बन्धित सामग्री

शीर्ष खेलाडीविनै ब्याडमिन्टनको राष्ट्रिय खेलकुद

सुबास हुमागाईं, पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ब्याडमिन्टनमा राष्ट्रिय वरीयताका शीर्ष ४ खेलाडीविना नै प्रतियोगिता संचालन भएको छ । नेपाल नम्बर १ दीपेश धामीसहितका ४ खेलाडी विदेशमै रहँदा राष्ट्रिय प्रतियोगिता केही खल्लो बन्न पुगेको छ । नेपाल ब्याडमिन्टन संघले पछिल्लो पटक सार्वजनिक गरेको वरीयता अनुसार दीपेश धामी २६ हजार ५ सय ७० अंकसहित नेपालको […]