गाउँमा सन्चो–बिसन्चोबारे सोधखोज गरिरहने उनको बानी छ। गर्भवतीले आफ्नो नियमित जाँच गरेको÷नगरेको पिर जति उनीहरुको घर–परिवारलाई हुन्छ, त्यो भन्दा धेरै गुना बढी शर्मिलालाई हुन्छ। बच्चालाई सुई लगाएको/नलगाएकोबारे पनि उनी नियमित जानकारी लिइरहन्छिन्।
पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गरेका हुन्। ‘स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई १० हजार उपलब्ध गराइनेछ’, उनले भने।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकारसँग माग गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो । उहाँले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई […]
बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो।
भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष…
मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने डा थापाले जानकारी दिइन्।
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।...
फेब्रुअरी ४, शुक्रबार विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरेर यस वर्ष ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरू बढ्दै गएको अध्ययनले देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी महिलाहरूको पाठेघरको क्यान्सर हुने गरेको विज्ञहरू बताउँछन् । पछिल्लो केही वर्षयताको […]
प्रायः सबै निर्माणको आयु हुन्छ। सडक, पुल, भवन वा यस्तै अन्य आयोजना कहिले निर्माण भएको हो ? त्यसको नियमित जाँच र अनुगमन कहिले गर्नुपर्ने हो भन्ने अभिलेखन आवश्यक हुन्छ। यी सबै सुरक्षाका बारेमा ध्यान दिँदामात्र सर्वसाधारणले सुरक्षित महसुस गर्न सक्छन्।...
जाडोयामसँगै उपत्यकाको वायुमा प्रदूषणको मात्रा अधिक पाइएपछि त्यसको नियन्त्रणका लागि भन्दै सरकारले सवारी साधनबाट निस्कने धुवाँको नियमित जाँच गर्नेजस्ता कदम चाल्न थालिएको जनाएको छ।