निर्वाचन आयोग भन्छ : हरियो रङको निर्वाचन चिन्ह ‘नितान्त प्राविधिक’

निर्वाचन आयोगले निर्वाचन चिन्ह हरियो राख्ने आयोगको निर्णय नितान्त प्राविधिक भएको बताएको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता सुर्यप्रसाद अर्यालले विभिन्न सरोकारवालाहरुको सुझावका आधारमा यो निर्णय गरिएको बताए।  निर्वाचनमा मतपत्रको डिजाइन...