माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

  काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी […] The post माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए ।

अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट हटाउँछु भन्नु माधव नेपालको बेइमानीः तामाङ

काठमाडौं, भदौ १४ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती प्रदेशकी मुख्यमन्त्री भए पनि उनलाई विश्वासको मत दिनु माधव नेपालको कर्तव्य हुने उनले दाबी गरे । आज बिहान नेपाली रेडियो […]

माधव नेपालले अर्को पार्टी गठन गर्दैमा केही फरक पर्दैन : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अनेमसंघ घोषणा कार्यक्रमलाई सम्बोधन...

सांसदहरुको सनाखतका लागि सभामुखलाई आयोगको पत्र

काठमाडौँ । माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाउने निर्णय गरेको छ । माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य सङ्ख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई […]

सांसदहरुको सनाखतका लागि सभामुखलाई निर्वाचन आयोगको पत्र

माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सोध्ने निर्णय गरेको छ ।माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोगका अधिकारीले भने, ‘सभामुखको जव

एमाले बिभाजनपछि ओली र नेपालले पहिलो पटक सम्बोधन गर्दै

नेकपा एमाले बिभाजनपछि पहिलाे पटक केपी शर्माओली र माधव नेपालले फरक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्ने भएका छन् ।

एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठम

पार्टी पुनःगठन गर्ने नेपालको घोषणा, कारबाहीले फरक नपार्ने ठोकुवा

काठमाडौँ – नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। आफू पक्षीय जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन्। नेता नेपालले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन […]

माधव नेपालले आफ्नो पक्षको भेला बोलाए

काठमाडौं। नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुको भेला बोलाएका छन्। आज दिउँसो १ बजेका लागि बैठक बस्न लागिएको हो। यसअघि बिहीबार र शुक्रबार दुई दिनसम्म भर्चुअल रुपमा बैठक बसेको थियो। पूर्व केन्द्रीय सदस्यहरुले छुट्टै पार्टी खोल्ने कि के गर्ने भन्नेबारे फरक–फरक सुझाव दिएका थिए। माधव पक्षभित्र तत्कालै पार्टी खोल्न नहुने आवाज उठ्दै आएको छ।

माधव नेपालले भने : पार्टी फरक भए पनि हाम्रो मन विशाल छ

काठमाडाैं : प्रचण्ड–माधव समूहका नेता माधव नेपालले प्रचण्ड समूहसँग पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन्।यो समूहको स्थायी कमिटी बैठकपछि नेता नेपालले पत्रकारहरूसँग कुरा गर्दै भने, 'प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ।अनौपचारिक छलफल भइराख्छ।’उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए। आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गर