पार्टी पुनःगठन गर्ने नेपालको घोषणा, कारबाहीले फरक नपार्ने ठोकुवा

काठमाडौँ – नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। आफू पक्षीय जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन्। नेता नेपालले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन […]