प्रियंका चोपडालाई एक पुरुषले न्युयोर्कको सडकमै चुम्बन गरे - Naya Patrika

बलिउड अभिनेत्री प्रियंका चोपडालाई एक पुरुषले न्युयोर्कको सडकमै चुम्बन गरेको तस्बिर अहिले इन्टरनेटमा भाइरल बनेको छ । प्रियंकालाई कसले र किन चुम्बन गर्‍यो ? यसको पछाडिको अर्थ सामान्य छ ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विवादास्पद चुम्बनको विषयमा जेमी हर्मोसोले दर्ता गरिन् उजुरी

२१ भदौं, काठमाडौं । जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले चुम्बन गरेको विषयमा उजुरी दिएकी छन् । स्पेनको महिला विश्वकपको फाइनल जितपछि रुबियल्सले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । तर त्यसमा उनी सहमतिमा नभएको पनि बताएकी छन् । रुबियल्सले चुम्बन ‘आपसी’ र ‘सहमति’ मा भएको दाबी गरे तर फुटबलको विश्व प्रशासक निकाय फिफाले यस विषयमा उनलाई अस्थायी रूपमा निलम्बन गरेको […]

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ?

टाएम्स युनियनले गरेको एक अध्ययनका अनुसार पुरुषहरुले धेरैजसो कति महिलाहसँग सुते भन्दा पनि कतिलाई चुम्बन गरे भन्ने कुरा याद बढि गर्ने गर्दछन्।

वरुणले सेयर गरे जोयसँगको भिडियो

एजेन्सी, १९ साउन । बलिउड अभिनेता वरुण धवनले सामाजिक सञ्जालमा आफ्नो पाल्तु कुकुर जोयको तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छन्। हालै मात्र आफ्नो आगामी फिल्म बवलको सुटिङ सकेर अभिनेता स्वदेश फर्किएका छन् । यसैबीच वरुणले आफ्नो कुकुरसँगको एउटा सुन्दर भिडियो सेयर गरेका छन् । भिडियोमा वरुण आफ्नो कुकुरलाई चुम्बन गर्दै र खुसीले पुच्छर हल्लाउँदै देखिएका […]

ओक्साका शहरका मेयरले गरे गोहीसँग विवाह

विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइएको थियो। मेयर दुलहाले मुख बाँधिएको गोहीलाई चुम्बन पनि गरे।...

एक मेयर जसले गोहीसँग गरे विवाह...

हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।सात वर्षको गोहीसँग भयो विवाहरोयटर्सका अनुसार स्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको

दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भैसकेकोे छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेकोे छ । चलचित्रकोे प्रचार सामाग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छिन् । चलचित्रमा उनकोे थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको बिषयमा दीपिकाका श्रीमान् रणवीर सिंहको प्रतिक्रिया के होला भन्ने पनि धेरैलाई लागेकोे थियो […]

अभिनेता क्रिसमाथि जबरजस्ती चुम्बन र स्तन छोएको आरोप

चर्चित टेलिभिजन सीरिज ‘सेक्स एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौनशोषण गरेको आरोप लगाएका छन् । गायिका लिजा जेट्लीले आफ्ना वकिल ग्लोरिया अलरेडसँग पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएकी छन् । क्रिसले उनलाई सन् २००२ मा यौनशोषण गरेको जानकारी दिएकी छन् । एक रिपोर्टका अनुसार क्रिसमाथि आरोप लगाउँदै लिजाले भनिन्, ‘उनले मलाई जबरजस्ती चुम्बन गरे । साथै, उनले मेरो स्तनमा पनि छोए । मैले उनलाई रोक्ने कोसिस गरिरहेको

जब मन्त्रीले स्वास्थ्य नियम तोड्दै चुम्बन गरे…

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ । ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । प्रधानमन्त्रीलाई …

वाचा तोड्दै सलमानले गरे दिशालाई किस !

हालै सार्वजनिक भएको फिल्म 'राधे'को ट्रेलरमा सलमानले अभिनेत्री दिशा पटनीलाई चुम्बन गरेको देख्न सकिन्छ । उक्त दृश्यपछि सलमानलाई आफ्नो वाचा तोडेको भन्ने आरोप लगाइरहेका छन्

शाही चुम्बन

विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा सम्पन्न भएको विवाह समारोहपछि राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एकअर्कालाई यसरी चुम्बन गरे।