पूर्वमन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा अडिएको छ। यो समयमा ६९ स्क्रिप्सको १० हजार ६४९ कित्ता सेयर ९७ लाख ३७ हजार ८४२ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये ३१ स्टक्सको मूल्य बढेको छ भने ३६ वटाको घटेको छ […]
गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेल मैदान निर्माण गरिरहेको छ। गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेल मैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।
काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक खगेन्द्र लामिछाने दुवैका लागि विशेष छ । यही फिल्मले दीपेन्द्र र खगेन्द्रलाई स्थापित बनाएको हो भन्दा फरक पर्दैन । वि.सं २०७२ सालमा प्रदर्शनका आएको यो फिल्म सुपरहिट बनेको थियो । खगेन्द्रले ‘पशुपतिप्रसाद’ अघि हिट फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा केन्द्रीय भूमिका निर्वाह गरेर ‘मास’ मा पुगिसेका […]