पूर्वमन्त्री गुरुङका परिवारद्वारा गुम्बालाई १ लाख २५ हजार सहयोग

पूर्वमन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।