काठमाडौं । आउँदो साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याउने निर्णयप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन श्रमिकको पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेका थिए ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना राजपत्रमा प्रकाशित गर्यो । राजपत्रमा सूचना प्रकाशित...