सर्लाहीमा टाउको फेला परेका युवकको शरीर जंगलमा फेला

जनकपुरधाम – सर्लाहीमा टाउको मात्र फेला परेका युवकको शव फेला परेको छ। बिहिबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि टाउको फेला परेको युवकको शनिबार लालबन्दी नगरपालिका १७ रानिगन्ज जंगलमा शरीर फेला परेको प्रहरीले जनाएका छन्। रानिगन्जस्थित साहेबगन्ज क्रसरतर्फ जाने बाटो नजिक जंगलमा टाउको काटिएको शरीर फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सर्लाहीका […]

सम्बन्धित सामग्री

सर्लाहीमा युवकको विभत्स हत्याः टाउको पुल मुनी, शरीर ७ किलोमिटर टाढा जंगलमा

सर्लाहीमा पुल मुनी टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर टाढा कालिन्जोरको जंगलमा फेला परेको छ। भारतको सीतामढी जिल्ला मनियारीका २३ वर्षीय गोलु भनिने अभिषेख राजको टाउको बिहीबार ...

सर्लाहीमा युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

जनकपुरधाम । सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिसोले विपन्न र दलित परिवार बढी प्रभावित

सर्लाही । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित परिवार सबैभन्दा बढी प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेसँग शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने नरहेको बताउछन । कठ्याङ्ग्रिदो जाडो […]

टाउको काटिएको अवस्थामा युवकको शव फेला

सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो । रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उप...