कांग्रेस सहमहामन्त्रीलाई धमलाको प्रश्न- तपाईंको प्राथमिकता शेखर कोइराला कि गगन थापा ?

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले संसदीय दलमा शेखर कोइराला कि गगन थापा भन्ने बेला भइनसकेको बताएका छन् । ‘संसदीय दलको निर्वाचन तालिका आइसकेको छैन । कसले प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ, छलफलबाट सहमतिमा पुग्न बाँकी छ । ठ्याक्कै भन्न सकिँदैन । कुनै एक जना व्यक्तिले फलानो हुनुपर्छ भन्नुको अर्थ पनि […]

सम्बन्धित सामग्री

कोशीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सम्भव छ ?

प्रतिपक्षी कित्ताम पुगेको एमाले कोशीमा कांग्रेससँग सहकार्य गरेर बलियो गरी सरकारमा फर्कन चाहन्छ । कांग्रेसभित्र एकमत नभए पनि नेता शेखर कोइराला र महामन्त्री गगन थापा एमालेसँग सहकार्य गर्ने पक्षमा छन् ।

कांग्रेस संसदीय दलको चुनावले शेखर-गगन समूह विभाजनको संघारमा

एउटै समूहमा रहेर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताकाे उम्मेदवार बन्ने बताउँदा शेखर–गगन समूह भत्किने अवस्थामा पुगेको हो ।

गगन थापा चुनाव लड्न सर्लाही जाँदै

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्।उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्।गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोनयन दर्ता गराउने भएका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। यद्यपि काठमाडौं ४ मै चुनाव लड्ने सम्भावना पनि जीवित रहेको शिवाकोटीको भनाइ छ। बिहानसम्म टुंगो लाग्ने उनले बताए।थापा सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमर

गगन थापा सर्लाही ४ बाट चुनाव उठ्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए। […]

चियापानबाट निस्केलगत्तै शेखर, धनराज र गगन छुट्टै बैठकमा

काठमाडाैंकाे बत्तीसपुतलीमा आयोजित चियापानमा सहभागी भएर निस्केका कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा छुट्टै छलफलमा बसेका छन्

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला समूहको धर्ना

काठमाडौँ-  ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका […]

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले […]

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]