कांग्रेस नेतालाई धमलाको प्रश्न– शेखर कोइराला समूहलाई तीनवटा मन्त्रालय दिने कि नदिने ?

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति शेरबहादुर देउवाले गरेको मन्त्रीको भागबन्डा शेखर कोइराला–गगन थापा समूहले मान्नुपर्ने औंल्याएका छन् । ‘डेमाक्रेटिक पार्टीमा सानातिना मनमुटाव स्वाभाविक हो । मन्त्रालयमा करिब करिब कुरा मिलिसकेको छ । व्यक्तिको कुरा होइन, पार्टीको कुरा हो । सभापतिले यति उति भन्ने भाषा बोल्नुभएको छैन । […]

सम्बन्धित सामग्री

मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो । ९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ […] The post मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर कोइराला पक्षले मान्ला सभापति देउवाको आश्वासन?

काठमाडौँ– आफ्नो कामकाबारहीप्रति असन्तुष्टि जनाउँदै जुर्मुराउँदै गरेको पार्टीभित्रको शेखर कोइराला पक्षलाई मिलेर जान सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पक्षलाई टिकट वितरण अवसर नदिने हो कि भन्दै सशंकित बनेको शेखर कोइराला पक्षलाई प्रधानमन्त्री समेत रहेका देउवाले मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन्। गत आइतबार बालुवाटार पुगेका कोइरालालाई बढ्दो असमझदारी […]

चुनावमा गठबन्धन गर्न नदिने शेखर–गगनको अन्तिम अस्त्र

काठमाडौं, २१ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु चुनावको तयारीमा जुटेका छन् । सत्तापक्षीय गठबन्धनले भने चुनावमा तालमेलको गृहकार्य थालिसकेका छन् । कतिपय जिल्लामा त गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गरिसकेका छन् । तर, डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने कुनैपनि हालतमा गठबन्धन गर्न नदिने अडान लिएका छन् । उनीहरुले आफ्नो समूहको […]

आफ्नै पक्षमा सहमति जुटेन, वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। आफ्नै समूहबाट सर्वसम्मत नभएपछि पौडेलले सभापतिमा उम्मेदवारी दिने परिस्थिति नबनेको उनी पक्षीय नेता बद्री पाण्डेले जानकारी दिए।प्रकाशमान सिंह र डाक्टर शेखर कोइराला दुवैजना उठ्ने भएपछि पौडेल उम्मेदवारी नदिने निष्‍कर्षमा पुगेका हुन्। संस्थापनइतरबाटै सभापतिका दुई जनाउम्मेदवार हुने भएपछि पौडेलले कसलाई समर्थन गर्ने भन्नेबारे अहिले नै स्पष्ट भइनसकेको पाण्डेको भनाइ छ।सिंहले केहीबेरमा शक्ति प्रदर्शनसहित उम्मे

म उपसभापति र महामन्त्रीको उम्मेद्वार होइन : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताएका छन्। संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा उठ्न दबाब बढेपछि उनले आफू सभापति नै लड्ने सार्वजनिक गरेका हुन्। संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार चयन गर्न निरन्तर छलफलमा हुँदै आए पनि एकले अर्कालाई […]

शेखर कोइराला पार्टी सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।  नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।  नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए ।