काठमाडौंमा हैजाका बिरामी भेटिए

 काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो । हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवैजनाको  आईसीयूमा उपचार भइरहेको छ । यस्तै, टेकु अस्पतालमा आजमात्रै झाडापखालाका

सम्बन्धित सामग्री

काठमाडौंमा डेंगुका बिरामी बढ्दै

काठमाडौं । मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ । अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको […]

काठमाडौंमा डेंगुसँगै भाइरलका बिरामी बढे

काठमाडौं :  केही दिनयता कडा ज्वरो आउने, टाउको र जोर्नी दुख्ने लक्षण लक्षण लिएर अस्पताल पुग्ने बिरामी बढेका छन्। यसरी अस्पताल पुग्नेमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो भएको पाइएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढेको अस्पताले जनाएको छ। अस्पतालका अनुसार  अस्पतालको आकस्मिक कक्षमा दैनिक पाँचदेखि सातजनासम्म डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। ओपीडीमा सेवा लिन पुग

काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।

काठमाडौंमा डेँगुका बिरामी बढ्नुको कारण यस्तो छ

काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने सफा मौसममा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको …

काठमाडौंमा दुई जना हैजाका बिरामी भेटिए

काठमाडौँ – काठमाडौंमा दुई जनामा हैजा भेटिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो। उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ। गर्मी तथा […]

काठमाडौंमा हैजाका बिरामी भेटिए

काठमाडौं । काठमाडौंमा दुई जनामा हैजा भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो । उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ […] The post काठमाडौंमा हैजाका बिरामी भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा भेटिन थाले हैजाका बिरामी

काठमाडौं। काठमाडौंमा हैजाका बिरामी भेटिन थालेका छन्। पेट्रोल, डिजेलको खरिद मूल्य नै २०० रुपैयाँ नाघेको छ। एमाले विरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भयो। विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ। बाजुराको बुढीगंगामा असार २३ गते निर्वाचन हुने भएको छ।

काठमाडौंमा भेटिए हैजाको बिरामी

२ असार, काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए । ‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले […]

काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने

स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने भएको छ।

काठमाडौंमा अब बिरामी कुरुवाको लागि निःशुल्क आवास

काठमाडौंको गुह्वेश्वरीमा ‘हन्ड्रेड गुु्रप’ ले बिरामी कुरुवाकोलागि निःशुल्क आवास बनाउने भएको छ। टाढा टाढाबाट बिरामी लिएर आउने कुरुवाहरुलाई बस्न सहज होस् भनेर निःशुल्क आवास गृह बनाउन लागेको ‘हन्ड्रे ग्रुपका संस्थापक बब्लु गुप्ताले बताए। उनकाअनुसार जहाँ बिरामी कुरुवा निःशुल्क बस्न सक्नेछन्।