९ मंसिर, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाको ठूलो दल बनेको छ । मधेशका आठ जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ५९ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५ वटा क्षेत्रको मतगणना जारी छ । परिणाम आएका ५९ क्षेत्रमध्ये १३ वटा क्षेत्र एमालेले जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी […]