मकवानपुरमा एमाले ठूलो दल, रास्वपाको धमाकेदार इन्ट्री

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मकवानपुरको मतगणना सम्पन्न भएको छ । मतपरिणामअनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ ।  यस्तै, नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बन्न...

सम्बन्धित सामग्री

संसदको ठूलो दल बन्ने रणनीतिमा एमाले, यस्तो छ तयारी

काठमाडौं। एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएसँगै फेरि वाम एकताको चर्चा चल्न थालेको छ। एमालेको तत्कालको रणनीति भने केही सांसद थपेर संसदको ठूलो दल बन्ने देखिन्छ। एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरिरहेका छन् । ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।

कांग्रेसलाई ठूलो दल बनाएकोमा देउवाले मतदातालाई दिए धन्यवाद

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। उनले शुक्रवार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन्। कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट पाउँदै सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, दोस्रो बनेको नेकपा (एमाले)को समानुपातिकमा ३४ र प्रत्यक्षको ४४…

प्रदेश १ : प्रत्यक्ष र समानुपातिकमा ठूलो दल एमाले

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ।प्रदेश १ मा  प्रत्यक्षमा ५६ वटामा उम्मेदवारी दिएको एमालेले २५ वटा सिटमा जितेको छ भने समानुपातिकमा पनि १५ सिट जितेको छ। प्रदेश १ मा एमालेको ४० सिट हुनेछ। यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकमा १२ सिट ल्यायो। प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक गरी २९ सिट प्राप्त गर्दै नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ।यता नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा ९ सिट जित

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै […]

मधेशमा प्रदेशसभाको ठूलो दल बन्दै एमाले

९ मंसिर, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाको ठूलो दल बनेको छ । मधेशका आठ जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ५९ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५ वटा क्षेत्रको मतगणना जारी छ । परिणाम आएका ५९ क्षेत्रमध्ये १३ वटा क्षेत्र एमालेले जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी […]

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत […] The post सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

बारामा एमाले सबैभन्दा ठूलो दल

स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो । एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । अघिल्लो पटकको निर्वाचनमा

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने […]