नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक

सामसङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरेको छ । ६.५ इन्च इन्फिनिटि भी डिस्प्ले, ३ वटा क्यामरा, ५००० एमएच्को ब्याट्री, ओक्टा कोर प्रोसेसरको साथमा फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले यो फोन नेपाली बजारमा उपयुक्त फोन सावित हुने कम्पनीको दावी छ । २०ः९ को एस्पेक्ट अनुपातको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी भी...