भोलि पाँच दलीय गठबन्धनका नेताहरुको संयुक्त अपिल आउँदै, यस्ता छन् विषय

काठमाडौं, २२ कार्तिक । वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र सरकारले गरेका कामकारबाहीसहित गठबन्धनको औचित्य पुष्टि गर्दै भोलि पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा यस्तो सहमति बनेको हो । बैठकमा सहभागी नेता हिमाल पुरीका अनुसार भोलि पाँचै दलका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्नेछन् । आज […]

सम्बन्धित सामग्री

गठबन्धनका उमेदवारलाई जिताउन किसान संगठनहरुको संयुक्त अपिल

सत्ता गठबन्धन सम्बद्ध किसान संगठनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेका छन् । किसान संगठनहरुको संयुक्त बैठकले शुक्रबार  पाँच दलीय गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका हो । लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण, किसानहरूको हक, हित र अधिकारको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनीहरुको अपिल छ ।  किसानहरू विरुद्ध गरेका सम्पूर्ण षडयन्त्र, दम्भ, घमण्ड, अहंकार र भ्रष्टाचारको विरुद्धमा ५ दलीय गठबन्धन बनेको उनीहरुको ठहर छ । क