चिनियाँ खोप 'कोरोनाभ्याक'लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

उक्त खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उक्त खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित सामग्री

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ।

भियतनामले दियो चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोग अनुमति

हनोई । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण […]

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओको अनुमति

बेइजिङ, एजेन्सी  । विश्व स्वास्थ संगठन डब्ल्युएचओले चीनको ‘सिनोभ्याक’ कोभिड खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति प्रदान गरेको छ । डब्ल्यूएचओले यसको परीक्षणबाट खोप लगाउनेमध्ये ५१ प्रतिशतमा कोरोना भाइरस संक्रमणको लक्षण रोकेको तथा १ सय प्रतिशत नमुना परीक्षणमा अस्पतालै भर्ना हुनुपर्नेगरी गम्भीर लक्षण देखानपरेको जनाएको छ । तर, डब्ल्यूएचओका केही विशेषज्ञहरूले केही प्रमाण र तथ्यांक […]

चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो।अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौं देशहरूले यसअघि नै आपतकालीन प्रयोग निम्ति च

कति सुरक्षित नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यस्ता छन् विशेषता

चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ । कस्तो हो त यो चिनियाँ खोप ? चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकार...

परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?

काठमान्डाैं / नेपाललाई धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र कोभिड-१९ खोप उपलब्ध गराउने पहिलो मुलुक बन्‍यो भारत । नेपालको औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतले नेपाललाई १०... The post परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ? appeared first on Purbeli News.