काठमाडौं, माघ १४ । स्थानीय तहको चुनाव आगामी बैशाखमै सम्पन्न हुन्छ या सरकारले कानून संसोधनमार्फत चुनावको तिथि पर धकेल्छ भन्ने विषयले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । राष्ट्रपति, निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी, आफ्नै दल र नागरिक समाजले समेत संवैधानिक व्यवस्थाअनुसार चुनावको तिथि तोक्न दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी घेरामा पर्नुभएको छ । राष्ट्रपति […]